घाइतेहरुको उपचारमा सघाउन जिसीले गरे अस्पतालमा पुगेर सहयोग

विकल्प न्यूज/बेनी साउन ४ गते ।    पोखराका अस्पतालमा उपचारत पहिरोमा परेर घाइते भएकाहरुलाई अस्पतालमा पुगेर बेनीका युवा व्यवसायी नारायण जिसीले आर्थिक सहयोग गर्नुभएको छ । गत असार २५ गते राती अविरल वर्षा पछि आएको पहिरोमा परेर घाइते भएका धौलागिरि गाउँपालिका ६ मराङका ३ जना र आगोले जलेर घाइते हुनुभएका ताकम धारापानीका एकजना गरी ४ जना … Continue reading घाइतेहरुको उपचारमा सघाउन जिसीले गरे अस्पतालमा पुगेर सहयोग